एनआरएनएको निर्वाचन तालिका सार्वजनिक

न्यूयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आउँदो मे १८ र १९ तारिक हुने भएको छ ।   निर्वाचन समितिले आइतबार कार्यतालिका प्रकाशित गर्दै मे १८ तारिक ८ बजे अनलाइनबाट मतदान प्रकृया सुरु गरेर १९ तारिक राति ११ः५९ मा बन्द गर्ने गर्ने जनाएको छ । मतदान सकिएपछि मतगणना सुरु भएर २१ तारिकमा…