एनआरएनए चुनावको चहलपहल (तस्बिरमा हेर्नुहोस्)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वसम्मेलनमा धमाधम मतदान कार्यक्रम चलिरहेको छ । हिजो भोटिङ्ग मेसिनले काम नगर्दा मतदान रद्द भएपछि आज बिहान बिहान १० बजेबाट सुरु भएको हो ।   आज केही व्यवस्थित ढंगले चुनाव भइरहेको छ । अधिवेशनस्थल होटल हायात रिजेन्सी हातामा सुरक्षाकर्मीका बाक्लो उपस्थिति छ ।   सुरुवातदेखि नै विवाद हुँदै…