एनआरएन अमेरिकामा अध्यक्षको दावेदार शाह भन्छन्

हिमालयखवर संवाददाता- अमेरिका । गैर आवासिय नेपाल संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले स्वभाविक रुपमा आफु अध्यक्ष पदका लागि दावेदार भएपनि घोषणा भने गरिनसकेको बताएका छन् ।   'केही पक्षहरुले गर्दा मैले अध्यक्षका लागि उम्मेदवारी घोषणा नगरेको हो, सदस्यता भेरिफिकेशन सकियोस् अनि उपयुक्त समयमा घोषणा गरौंला भन्नेमा म छु' शाहले हिमालयखवरसँग भने ।…