मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   

कुन राज्यमा उम्मेदवारले कति मत पाए अंक सहित

कुन राज्यमा उम्मेदवारले कति मत पाए अंक सहित


शेयर गर्नुहोस:

1.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिका- एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा कुन स्थानवाट कसले कति मत पायो यो सार्वजनिक गरिएको छ । अध्यक्षपदमा विजयी बुद्धि सुवेदीले न्यूयोर्कवाट सवैभन्दा वढी मत ल्याएका छन् । त्यहां उनले १५९६ मत प्राप्त गरे । त्यहां अध्यक्ष उम्मेदवार मध्ये दोस्रो हुने कृष्ण लामिछानेले ८११ मत पाएका छन् । 

टेक्ससामा भने कृष्ण लामिछानेले करिव चार हजार मत मध्ये १३२९ मत पाए । जवकी सुवेदीको मत ६५९ छ । टेक्ससमा डा अर्जुन बञ्जाडेले १०१७ म पाएका छन् । टेक्सस न्यूयोर्क सवैभन्दा वढी मतदाता रहेका राज्य हुन् । 
 
जितका लागि सुवेदीले तुलनात्मक रुपमा कम भोट रहेका राज्यवाट मत प्राप्त गरेका छन् । 

शेयर गर्नुहोस:

1.3k
Shares