कोलोराडो (अमेरीका)-कोलोराडोमा एक समारोह बिच बिभिन्न माध्यमबाट नेपाली सामुदायको सहयोग तथा बिकासमा योगदान गर्नुहुने ब्याक्ति तथा संस्थाहरुलाई कदर पत्र प्रदानगरी सम्मान गरिएको छ । एनआरएन कोलोराडो च्याप्टरको बर्तमान कार्यसमीती संग जोडीएर प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा तन, मन र धनले निश्वार्थ रुपमा सहकार्य गर्ने ब्यक्ती तथा संस्थाहरुलाई एक भब्य तथा सभ्य समारोह बिच सम्मान गरिएको हो…