बोस्टन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले अमेरिकाको मासाच्युसेट्स राज्यमा संस्थाको सदस्यता विस्तार अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए मासाच्युसेट्स च्याप्टरको संयोजनमा आयोजित कार्यक्रम, गत अप्रिल २३ तारिख आइतवारका दिन बोस्टनमा सम्पन्न भएको हो । संस्थाको आगामी दुईवर्षे कार्यकाल (सन् २०२३—२०२५ ) का लागि कार्यसमिति चयन गर्ने निर्वाचन नजिकिँदै गरेकाले…