जीवनमा दुख परेको बेला धेरै चोटि यस्तो लाग्छः यो चरम अवस्था हो, योभन्दा बढी दुख र मानसिक यातना मानव जीवनमा सम्भव छैन, त्यसैले अब हुने परिवर्तन भनेको सुखद हुनु मात्र सम्भव छ । कति चोटि त्यस्तो निष्कर्ष साँचो प्रमाणित हुन्छ भने धेरैचोटि चाहिं हुँदैन । अर्थात्, दुखमा हामी छिटै आत्तिन्छौं र आफ्नो चित्त बुझाउन अनेक…