नेपालको बिविधतायुक्त विशेषताहरुलाई आत्मसात गर्दै बिभिन्न लिङ्ग, जातजाती, भाषा, धार्म, सांस्कृतिक एवम् भौगोलीक विभेदको अन्यसंगै आर्थिक समानता, सामाजिक न्याय एवम् समानुपातिक समावेशी र समतामूलक समाजको निर्माण गर्ने संकल्पलाई आफ्नो प्रस्तावनामा समेट्न सफल नेपालको संविधान २०७२ आफैंमा एक युगको समाप्तिसंगै प्राप्त मूल्य र मान्यताको जगेर्नाको संगालोको हो आज संघर्षपूर्ण कर्यान्वयनको क्रममा छ । संविधानको…