अमेरिकामा अहिले आएर सम्मान कार्यक्रम ह्वातै बढेको छ l सम्मान गर्न सामग्री जुटाई रहनु पर्ने झन्झटबाट मुक्त भएको छ l सम्मान कार्यक्रममा अब निकै सस्तो पर्ने भएको छ l खासै केहि जुटाई रहनु पर्दैन l न त ताम्रपत्र नै चाहियो नत कुनै पदक या काँचको चौघेरो (फ्रेम ) नै चाहियो l यसरि पनि सम्मान कार्यक्रम…