नेपाली समाजमा कन्यालाई दिइने गुन्यु चोलोको विशेष महत्व छ । हालका वर्षहरुमा त यो संस्कार समाजमा पहिला भन्दा अझ वढेको पाइन्छ । आ–आफ्नो गच्छ्य अनुसार के गरीव के धनी सवैले यो संस्कारलाई अपनायका छन । विशेषत वाहुन, क्षेत्री, नेवार र गुरुङ्ग समुदायमा यो चलन वढि भए पनि अन्य जात जातीका मानिसहरुले पनि विस्तार विस्तार यसलाई…