[caption id="attachment_1755290506049891" align="alignleft" width="377"] धर्मेन्द्र झा[/caption] संविधान जारी भएको दसौँ वर्ष । अघिपछिको भन्दा यस पटकको यो दिवस दुई कारणले महत्वपूर्ण छ । पहिलो, नेपालको संविधान २०७२ जारी भएको दसौँ वार्षिकोत्सव र दोस्रो युवाहरुको आन्दोलनपछि मनाइएको पहिलो दिवस । अन्तरिम सरकारले भव्यतापूर्वक मनाउने निर्णय गरेअनुसार विविध कार्यक्रमको आयोजना गरी देशभरि यो दिवस मनाइएको छ ।…