हामी नेपाल फर्केको पनि दुइहप्ता हुन लाग्यो । तर किन हो आँखाभरी झलझली अमेरिका नै आइरहन्छ । बितेको जेठ २ गते काठमाडौँमा अत्यन्त शालीन समारोहमा घुम्टो उघारेपछि " धीत " ले पाएको चर्चा र मायाप्रति म सम्पूर्ण सुभेच्छुक , पाठकहरु समक्ष नतमस्तक छु । काठमाडौँमा लोकार्पण भए लगत्तै साथी भाइहरुको आग्रहमा हामी हाम्रो गृह जिल्ला…