यतिबेला अति उन्मादको वायुपंखी घोडा चढेर बेलगाम रफ्तारमा प्रधानमन्त्री बालेन्द्र कुददै गरेको देखिन्छन् । उनको अब टेक्ने समाउने थलो नभेटिएर , त्यो घोडाले कहाँ लगेर पछार्ने हो , हेर्न बाँकी छ । मान्छेको नियत राम्रो होला ! होला, यस मानेंमा कि यिनी म भन्दा पछिको पुस्ताका हुन् र नेपथ्यबाट अचानक राजनीतिको मंचमा नाटकीय ढंड्गले देखा…