सङ्घीयता र समावेशिताका सवालमा देखिएका चुनौतीहरु

[caption id="attachment_1755290506076537" align="alignleft" width="338"] डा चन्द्रकान्त ज्ञवाली[/caption] नेपालको संविधान निर्माण मुख्यतः १२ र १६ बुँदा जगको आधारमा पहिलो र दोस्रो संविधानसभाबाट भएको देखिन्छ । सङ्घीयताको पृष्ठभूमि हेर्ने हो भने दशवर्षे माओवादी आन्दोलन, १९ दिने सात राजनीतिक दलको आन्दोलनले राज्यको पुनःसंरचनालाई मुख्य सवाल बनाए भने मधेस आन्दोलनले सङ्घीयतालाई मुख्य विषय बनाएपछि भने अन्तरिम संविधान जारी हुन…