किशोर नेपालको रूकुम यात्रा र नियोजित प्रचार

यतिबेला मुलुक रुकुमको चौरजहारीमा मारिएका ६ कलिला युवकहरुको बीभत्स घटनाले आक्रान्त छ । यस घटनालाई लिएर युटुब तथा अनलाइनहरु विभिन्न मानिसका विभिन्न खाले बिचार बिमर्श, टीकाटिप्पणि र आवेग संवेगहरुले भरिएका छन् | सामाजिक सञ्जालभरि घटनाप्रतिको संवेदना, आक्रोश र वितृष्णाहरु छरपष्ट छन्  ।   मलाई आश्चर्य लाग्छ, जबजब समाजमा सामाजिक उत्पिडन, जातीय विभेद, यौन शोषण, वालशोषण,…