७२ साल को त्यो ७२ घण्टा

शनिबार पनि क्लास हुने भएकोले, कलेज देखि आएर खाना खाइवरि बेडमा बसेर ल्यापटप खोल्नै लाग्दा भूकुम्पले हल्लाउन थाल्यो, सुरुमात सानो आको होला भन्ठानेर भाई हरुलाई भुकुम्प आयो भने तर जब बेस्सरी हल्लाउन थाल्यो त्यो बेला ढोका सम्म पुगीसकेको थिए र लाग्न थाल्यो अरु नै केहि हुन लाग्यो अनि सम्झ्ये अब कोहि संग भेट हुन्न यतिकै…