अखडा, अध्यादेश, ओली र ऐश्वर्यको नसा

ठ्याक्कै १८ वर्ष अघिको सन्दर्भ हो । नुवाकोटबाट मेरो सम्पादनमा प्रकाशित हुने ‘त्रिशूली प्रवाह’ साप्ताहिक पत्रिका प्राविधिक समस्याले गर्दा काठमाडौंमा छपाई गर्दै आएका थियौँ । पेजको ले–आउट, डिजाइनिङ सबै राजधानीमै हुन्थ्यो ।    त्यतिखेरको जल्दोबल्दो डेक्सटप सर्भिसमा गनिने ‘नेप्युटर’ मा पत्रिकाको ले–आउट डिजाइन हुन्थ्यो । इश्वरी ज्ञवाली (हालःकान्तिपुरको बुटवल शाखामा कार्यरत), केदार अधिकारी, भीम राई…