प्रवासमा बस्ने नेपालीहरुबीच पनि कुनै न कुनै प्रसंगमा नेपालको समसामयिक राजनीतिका बारेमा कुरा हुनु सामान्य हो। यस्तै एक भलाकुसारीका क्रममा टेक्ससको ह्युस्टनलाई कर्मथलो बनाएका नेपालमा सर्लाही घर भएका व्यवसायी डा. विजय झाले एकपाना कागज मलाई दिंदै भन्नु भयो- ‘हेर्नुस् न सुजनजी ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) मध्ये एकजना पनि मधेसी रहेनछन्। झण्डै आधा जनसंख्या…