ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको अध्यक्षमा विजय भुसाल विजयी भएका छन् ।

भुसालले प्रतिस्पर्धी जनक भण्डारीलाई ९८० मतको अन्तरले जितेका हुन् । स्रोतका अनुसार अधिकांश पदाधिकारी भुसाल प्यानलबाटै जितेका छन् ।

शेयर गर्नुहोस:
प्रतिक्रिया