‘अब हाँस्छ अमेरिका’ नाम दिइएको करिब एक महिना लामो कमेडी यात्राको श्रृङ्खला अन्तर्गत यही शुक्रवार फेब्रुअरी २ का दिन ह्युस्टनमा ‘अब हाँस्छ ह्युस्टन’ आयोजना हुन लागेको छ। स्ट्याण्डअप कमेडी र टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’बाट ख्याति कमाएका हास्य कलाकारहरुको टोली सम्मिलित कमेडी यात्राको स्थानीय आयोजक मध्येका एक द्रोण गौतमका अनुसार ह्युस्टनका नेपालीहरुलाई हँसाउने आठ जनाको…