ड्यालस (अमेरिका) । नेपाली नागरिकता त्याग गरिसकेको भएपनि अबदेखि नेपाली जनसम्पर्क समितिको सदस्य हुन पाउने प्रावधान लागु भएको छ । नेपाली कांग्रेसले कृयाशील सदस्य वा जनसम्पर्क समितिको सदस्यता लिएका व्यक्तिहरु जनसम्पर्क समितिको नेतृत्वमा आउन सक्नेगरि नयाँ व्यबस्था लागु गरेको छ । जनसम्पर्क समितिको अध्यक्ष स्वतः महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत हुने हुँदा यसअघि जनसम्पर्क समितिको…