एकै पटक सामान्य भन्दा उच्च अंकले बैंक ब्याजदर कटौती

अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भ बैंकले वुधवार एकै पटक सामान्य भन्दा केही वढी बैंक व्याजदर कटौती गरेको छ । यसले ऋणमा घर, कार किन्नेलाई तिर्नु पर्ने किस्तामा केही कम हुने छ । यस्तै अव व्यवसायका लागि ऋण लिदां पनि मासिक तिर्नु पर्ने किस्ता मोर्गेज पनि केही घट्ने छ । क्रेडिटकार्ड चलाउंदा लाग्ने ब्यादरपनि सामान्य घट्ने…