एभरेष्ट क्रेडिट युनियनको साधारण सभा युलेसमा हुँदै

युलेस (टेक्सस), अमेरिका । नेपाली समुदायको सकृयतामा स्थापित वित्तिय संस्था एभरेष्ट फेडरल क्रेडिट युनियनको पाँचौ साधारण सभा आउँदो शनिबार टेक्ससमा हुने भएको छ । न्यूयोर्कमा प्रधान कार्यालय रहेको एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपालीहरुको बाहुल्यता रहेको र व्यबसायीक व्यक्तिहरु उल्लेख्य रहेको टेक्ससलाई पछिल्लो समयमा केन्द्रमा राख्दै आएको छ । सोही अनुसार टेक्ससको ड्यालसमा अगष्ट ८ तारिक…