नेपाली समुदायको अगुवाइमा न्युयोर्कमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स अफ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा अगष्ट २३ मा न्युयोर्कको क्वीन्स सेन्टर मलमा भएको रक्तदान कार्यक्रममा ५१ जना दाताहरुले रगत दान गरेका थिए । रक्तदानले जिवन बचाउँछ भन्ने नाराका साथ शुरु भएको कार्यक्रममा न्युयोर्क आसपासका नेपाली सुमदायका अगुवाहरुको उपश्थिती रहेको थियो । रक्तदान कार्यक्रम…