राधिका दासीको एक दिवसीय सत्सङ्ग ड्यालसमा हुँदै

ड्यालस (अमेरिका) । पुराणवाचक महिलाका रुपमा पछिल्लो समयमा ख्याति आर्जन गरिरहेकी राधीका दासी आउँदो आइतबार ड्यालसको पशुपतिनाथ मन्दिरमा आउने भएकी छन् । मन्दिर कार्यसमिति अध्यक्ष सीता बस्नेत सापकोटाका अनुसार आइतबार मन्दिरमा एक दिवसीय आध्यात्मिक सत्सङ्ग कार्यक्रम दासीले सञ्चालन गर्नेछिन् । कार्यक्रममा समस्त नेपाली हिन्दु तथा बौद्ध समुदायलाई सहभागिताका निम्ति उनले आग्रह गरेक िछन् ।दासी केही…