प्रवासमा नेपाली पाठ्यक्रम सुधार्न गोष्ठी

ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको आयोजनामा शनिबारदेखि प्रवासमा नेपाली भाषाको पाठ्यक्रमका विषयमा वृहद अन्तरकृया गोष्ठी कार्यक्रम सुरू भएको छ । नेपाल बाहिर नेपालीमुलका बालबालिकाहरुका लागि बिभिन्न संघसंस्थाहरुले पढाउने पाठ्यक्रमलाई समयानुकुल सुधार गर्ने र एकरुपता तयार गर्ने उद्वेश्यले गोष्ठी आयोजना गरिएको हो । यो कार्यक्रममा अमेरिकामा नेपालीभाषा पढाइरहेका बिभिन्न संघसंस्थाहरुको तर्फबाट प्रत्यक्ष र अनलाइन मार्फत…