अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा बसोबास गर्दै आएका स्वर्गीय भरत रोका मगरको सहयोगार्थ उठाइएको रकम उनको परिवारलाई हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम अमेरिकाको बोस्टनमा रहेका मृतकका जेठान द्वय हरि बुढा मगर र राज पुन मगरमार्फत नेपालमा रहेकी मृतककी श्रीमती जुगसरी रोका मगरलाई हस्तान्तरण गरिएको मगर संघ, अमेरिका, म्यासाच्युसेट्स च्याप्टरका अध्यक्ष देवराज पुनले बताए। उनका अनुसार…