जिबिएनसिको आयोजनामा अभिनय प्रशिक्षण कार्यशाला सुरु

अमेरिका, बोस्टन।अमेरिकाको बोस्टनमा अभिनय प्रशिक्षण कार्यशाला सुरु भएको छ। ग्रेटर बोस्टन नेपाली कम्युनिटि(जिबिएनसि) ले आयोजना गरेको उक्त कार्यशाला, प्रवासी नेपालीहरुको संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङग्ल्याण्डको सामुदायिक भवनमा गत मार्च २३ तारिख आइतबारदेखि सुरु भएको हो। नेपाली कला, ज्ञान, सीप, संस्कृतिको जगेर्ना गर्ने, त्यसको प्रचारप्रसार गर्ने, प्रवासमा रहेका नेपालीहरुसंग नेपाली रङ्ग क्षेत्रको सामीप्यता बढाउने र…