बानाको बागडोर गुरुङको हातमा

अमेरिका, बोस्टन । मेरिकाको मेरिल्याण्ड राज्यको, बाल्टिमोर स्थित प्रवासी नेपालीहरुको संस्था बाल्टिमोर एशोसियसन अफ नेपलिज इन अमेरिका(बाना)को बागडोर जितेन्द्र गुरुङले सम्हालेका छन्। गत अप्रिल ६ तारिख आईतवारका दिन सम्पन्न निर्वाचनमा अध्यक्षमा निर्वाचित भएसंगै गुरुङले आगामी कार्यकालका लागि बानाको बागडोर सम्हालेका हुन्। निर्वाचनको चुनावी मैदानमा तीन प्यानल उत्रिएकोमा गुरुङको प्यानल नै विजयी हुन सफल भएको छ।…