वासिङ्टन डिसी । अन्ततः अमेरिकी सिनेटले महत्त्वाकांक्षी र बहुप्रतिक्षित राहत प्याकेज पारित गरेको छ । अमेरिकी सिनेटमा लामो बहस र प्रक्रियापछि राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको एक दशमलव नौ ट्रिलियनको राहत प्याकेज पारित भएको हो । सिनेटमा भएको मतदानमा पक्ष र विपक्षमा बराबरी ५०–५० मत परेको थियो । मतदानमा बराबरी मत परेपछि उपराष्ट्रपतिले मतदान…