सुदूर-पश्चिम नेपाली समाज टेक्सस द्वारा प्रथम राज्यस्तरीय भलिवल प्रतियोगिताको घोषणा गरेको छ । नेपालीहरु माझ लोकपृय रहेको भलिवाल खेललाई अमेरिकामा रहेका नेपाली बिच मनोरंजन तथा आपसी भाईचारा र सदभाव विकास गराउन सुदूर- पश्चिम नेपाली समाज टेक्ससले आगामी मार्च २७ र २८ गते पहिलो पटक राज्यस्तरीय भलिवल प्रतियोगिता टेक्ससको फोर्थवर्थ शहरमा आयोजना गर्ने घोषणा गरेकोछ ।सुदूर-पश्चिम…