ग्रीनल्यान्डलाई अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिकाले कब्जा गर्छ : राष्ट्रपति ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वायत्त आर्कटिक टापु ग्रीनल्यान्डमा डेनमार्कको सार्वभौमिकतालाई बेवास्ता गर्दै फेरि ग्रीनल्यान्ड कब्जा गर्न बल प्रयोग गर्न सुझाव दिएका छन् । तेल कम्पनीका कार्यकारीसँग भेनेजुएलामा तेलका लागि लगानी गर्ने बिषयमा ह्वाइट हाउसमा आयोजित भेटमा राष्ट्रपति ट्रम्पले भने, ‘उनीहरूले यो मन पराऊन् वा नपराऊन् हामी ग्रीनल्यान्डमा पनि केही गनेछौँ।’ ग्रीनल्यान्डबारे सोधिएको प्रश्नमा…