ड्यालसमा ‘हिमालय डायलग’ आयोजना हुँदै

ड्यालस( टेक्सस)- टेक्ससवाट प्रकाशित हुँदै आएको हिमालय खवरले विभिन्न विषय वस्तु तथा समसायिमक विषयहरुमा विज्ञ तथा अनुभवीहरुबाट वहश र मन्थन गर्नको लागि 'हिमालय डायलग' प्रारम्भ गर्न लागेको छ । यसै सिलसिलामा हिमालयखबरको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ड्यालस च्याप्टरको संयोजनमा 'हिमालयखबर संवाद, कविता र किताबका कुरा' विशेष साहित्यिक तथा बौद्धिक कार्यक्रम आयोजना हुने…