वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकी संस्करणका लागि नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् । सो सम्झौताअनुसार एपको नियन्त्रण उनका राजनीतिक र व्यावसायिक सहयोगीहरूले सम्हाल्नेछन् । यस सम्झौतापछि अमेरिकाभित्र टिकटकको चिनियाँ स्वामित्व २० प्रतिशतमा सीमित हुनेछ । चीनले भने शुक्रबार प्रतिक्रिया दिँदै यस विषयमा ‘खुला र निष्पक्ष’ व्यवहारको आह्वान दोहोर्याएको छ । एक करोड…