ड्यालस (टेक्सस) । नेपाली समाज टेक्सस (एनएसटी) को आज शनिबार भएको निर्वाचनमा तीन हजार आठसय ८५ सदस्यहरुले मतदान गरेका छन् । यो कुल सदस्य संख्याको ६२ प्रतिशत हो । नेपाली समाज टेक्सस अमेरिकाको टेक्ससमा रहेका नेपालीहरुको सामाजीक संस्था हो । २५ बर्ष अघि स्थापना भएको यो संस्थाको नयाँ कार्यसमितिको लागि शनिबार बिहान ८ बजेदेखि सुरु…