राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

वासिङ्गन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिकरूपमा आफ्नो अभियान सुरू गर्नको लागि एउटा भिडियो जारी गर्ने योजनालाई अन्तिम रूप दिइरहेको द वासिङ्गन पोस्टले उल्लेख गरेको छ । द वासिङ्गन पोस्टका अनुसार राष्ट्रपति बाइडेन र उनीका सहयोगीहरूले मङ्गलबार बाइडेनको…