बोस्टन । नेपाल सरकारका परराष्ट्रमन्त्री एनपी साउदले नेपालको संविधान संसारकै सबैभन्दा प्रगतिशील संविधानहरुमध्येको एक भएको जिकिर गरेका छन् । अमेरिका भ्रमणको क्रममा नोभेम्बर २ तारिखमा बोस्टन आइपुगेका परराष्ट्रमन्त्री साउदले एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो जिकिर गरेका हुन् । गैरआवासीय नेपाली संघ, अमेरिकाको मासाच्युसेट्स च्याप्टरले जल्दाबल्दा मुद्दाहरु र समसामयिक विषयहरुमा विचार मन्थन गर्ने उद्देश्यले आयोजना…