टेक्सास । वासिङ्टन डिसीस्थित नेपाली दूतावासले टेक्सासमा सञ्चालित कन्सुलर सेवा शिविरमार्फत नेपाली राहदानीलगायतका कागजातका लागि आवेदन दिएका सबैलाई नियमित प्रक्रियाअनुसार नै सेवा दिने भएको छ । उक्त शिविरवाट जम्मा भएको मनि अर्डर र क्यासियर चेक चोरी भएको थियो । यही कारण विभिन्न सेवाका लागि आवेदन दिएका आवेदकलाई दूतावासले उक्त मनी अर्डर र क्यासियर चेक रद्द…