मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पले जेल गएर सरेन्डर गरे, प्रक्रिया पुर्‍याएर २० मिनेटपछि रिहा

अमेरिका । चुनावमा धोकाधडीको आरोप खेपिरहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एटलान्टास्थित फुल्टन काउन्टी जेलमा आत्मसमर्पण (सरेन्डर) गरेका छन् । जेल प्रशासनले अन्य कैदीलाई गरिने प्रक्रियाअनुसार ट्रम्पको फोटो मग सट लिएको थियो । जेल प्रशासनले गर्ने अन्य प्रक्रिया पूरा गरेपछि ट्रम्प दुई लाख धरौटीमा करिब २० मिनेटपछि जेलबाट फर्किएका थिए । जेलमा कैदीको नम्बरसहित…