बोस्टनमै रहेर पनि ‘नेपाल डे’ मा राजदूत रेग्मीको उपस्थिति रहेन, नेपाली समुदाय आश्चर्यचकित

अमेरिका, बोस्टन। अमेरिकाको म्यासाच्युसेट्स राज्यको एभरेड सिटी स्थित ग्लेन्डल पार्कमा गत जुलाई २०,२०२५ आइतवार 'नेपाल डे-२०२५' आयोजना गरिएको थियो। उक्त कार्यक्रम ग्रेटर बोस्टन नेपाली समुदाय (जिबिएनसि) र एभरेट सिटीको संयुक्त आयोजनामा सम्पन्न भएको थियो। न्यू इङ्गल्याण्ड क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरुले नेपाली हुनुमा गर्व गर्दै र नेपाल र नेपालीप्रति सम्मान प्रकट गर्दै ‘नेपाल डे-२०२५’ हर्षोल्लासका साथ…