एनआरएनए, अमेरिकाको १४औँ साधारण सभा तथा सपथग्रहण समारोह सम्पन्न

अमेरिका, बोस्टन। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए, एनसिसि), अमेरिकाको १४औँ साधारण सभा(एजिएम) तथा सपथग्रहण समारोह सम्पन्न भएको छ। गत अगस्ट २२ र २३, २०२५ सुक्रवार र शनिवार अमेरिकाको भर्जिनिया राज्यको मनासस् स्थित विन्डह्याम गार्डेन होटलमा आयोजित उक्त कार्यक्रम अगष्ट २३, २०२५ शनिवार सम्पन्न भएको हो। २०२३-२०२५ दुइ वर्षीय कार्यकालको उपलब्धिहरू साटासाट गर्दै खुशी…