सन् २०२१ नेपाली अमेरिकामा नेपाली समुदायका कतिपय संघसंस्थाले तमासा देखाएको बर्ष रह्यो । सदस्यता संख्याका आधारमा अमेरिकामा सबैभन्दा ठुलो सञ्जाल भएको एनआरएनए एनसीसी अमेरिका भित्र विवाद सल्टिनुको साटो बढेर गयो । एनआरएनए अमेरिकाको न्यूयोर्कमा आयोजित भेलामा झण्डै हात हालाहालको स्थिति आयो । एनआरएनए अमेरिकाबाट शुरु भएको विवादले समग्र एनआरएनएलाई नै प्रभावित पारेको छ । यो…