धेरैजसो मानिसलाई पेटको बोसो कसरी घटाउने भन्ने चिन्ता हुन्छ । केही खाद्यपदार्थ यस्ता हुन्छन्, जसले सजिलै पेटको बोसो कम गर्छन् । यस्ता खाद्यपदार्थले मेटाबोलिजम बढाएर शरीरबाट बोसो निकाल्ने हर्मोन सक्रिय हुनमा मद्दत गर्छन् । केरा : केरालाई अधिकांश मानिसहरु तौल बढाउने खाद्यपदार्थ मान्छन् । तर, केरामा चिल्लो नष्ट गर्ने तत्व हुन्छन् । यसमा पाइने…