मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फोहोरका डङ्गुर अघिल्तिर मिलियन डलरका घर

आर्लिङ्गटन (टेक्सस) । फोहोरको उचित व्यबस्थापन संसारभरका सिटीहरुका लागि सबैभन्दा ठूलो टाउको दुःखाइ बनिराखेका छन् । तर थोरैमात्र योजना, अलिकति विवेक, अलिकति व्यबस्थापन मिलाउने हो भने फोहोर समस्या होइन अवसरको क्षेत्र बन्न सक्छ भन्ने उदाहरण अमेरिकाको टेक्ससमा देखिएको छ । टेक्ससका अधिकांश सिटीहरुले एक आपसमा मिलेर फोहोर विसर्जन प्रणाली चलाएका छन् । व्यबस्थित प्रणाली अवलम्बन…