काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नक्कली लोगोसमेत प्रयोग गरी टिसर्ट बनाएर बिक्री गर्दै आएको आरोपमा छ जनालाई प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ नयाँबजार बस्ने बाग्लुङ जयमुनी नगरपालिका–९ का २९ वर्षीय चन्द्रदत्त शर्मा, काठमाडौँ खुसिबुस्थित बिआरके सप्लायर्सका सञ्चालकद्वय रुपन्देहीका ३६ वर्षीय विष्णुप्रसाद कँडेल तथा काठमाडौँ महानगरपालिका–१७ बस्ने…