पोखरा । गण्डकी प्रदेशका सांसद् दीपक मनाङेका नामले चिनिने राजीव गुरुङले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका जिल्ला अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा लेखनाथको भण्डारढिकमा आयोजित मुख्यमन्त्री कप प्रतियोगिताको पूर्वसन्ध्यामा सहभागी टिमलाई बस्ने खाने तथा अभ्यास गर्ने उचित व्यवस्था नगरेको भन्दै प्रतियोगिताको व्यवस्थापनप्रति चर्को असन्तुष्टि व्यक्त गदैै मनाङेले…