चितवनमा रंगशाला निर्माणार्थ धनधान्याचल महोत्सव सुरु, मह जोडीले गरे उद्घाटन

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोगार्थ धनधान्यान्चल महोत्सव सुरु भएको छ । २६ गतेसम्म चल्ने महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित २१ खेलाडीले उद्घाटन गरे ।   उद्घाटनअघि मंगलपुरबाट झाँकीसहितको बृहत् शोभायात्रा निकालिएको थियो । शोभायात्रामा संघसंस्थाको व्यानरसहित हजारौँको उपस्थिति रहेको थियो । मंगलपुर बजारबाट सुुरु भएको शोभायात्रा…