काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अंकका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको…