सुपर बलको टिकट ऐतिहासिक महंगो

तपाई सुपर बलको कत्तिको फ्यान हुनुहुन्छ ? अमेरिकामा सुपर बलको सिजन सुरु भएपछि अफिस, कफिसप, पार्टी जतासुकै यसैको चर्चा परिचर्चा सुरु हुन्छ । अमेरिकामा सबैभन्दा बढी व्यापार हुने अवसर पनि हो यो । मानिसहरु घरमै बसेर टिभीको स्क्रिन, थियटरको अघिल्तिर बसेर मज्जाले खाने र पिउने कुरा लिने भएकोले यसलाई व्यापारको सिजनका रुपमा पनि लिइन्छ ।…