काठमाडौं– विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको चुनौती पन्छ्याउँदै सातदोबाटो युथ क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै सातदोबाटो सेमिफाइनलमा पुगेको छ । सातदोबाटोका दिपकराज सिंह ठकुरीले २ गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई अग्रता…